Posted by: daum August 26, 2013
4-Liners
Login in to Rate this Post:     3       ?         Liked by
थिचिएका चाहनाहरुलाई दोष नदेउ तिमी,
यदी पिउनु नै छ भने
बेहोशिका गल्तिहरुलाई होश नदेउ तिमी,
यदी जिउनु नै छ भने ।।
Read Full Discussion Thread for this article