Posted by: sherlock August 25, 2013
बलात्कारका घटना रोक्न के गर्ने ?
Login in to Rate this Post:     2       ?         Liked by
मलाई जहाँ सम्म लाग्छ, नेपालमा बलात्कार को घटना बढेको हैन, बलात्कार पिडित नारिहरु अगाडी आउने श्रीन्खला बढेको हो! हजारौं चेलीहरु यौन दुर्व्यहारबाट पिडित भएर पनि समाजले उल्टो घृणित पात्रको रूपमा हेर्ने डर को कारणले, मुख टालेर बस्न बाध्य भएका थिए! तेसैले पनि यी घटनाहरु  सराहनीय हो!

अब येसरी अगाडी आउने चेलीहरु को मर्म-पिडा बुझेर बलात्कारीहरुलाई अदालत को कठघरा सम्म पुर्याउने जिम्मेवारी चाहिं पुलिस र कानुनि प्रसासकहरु को हो! 
Read Full Discussion Thread for this article