Posted by: nepalilaure August 25, 2013
बलात्कारका घटना रोक्न के गर्ने ?
Login in to Rate this Post:     0       ?        
मान्छेहरु भन्छन, बलात्कार, तेस्माथी नाबालिक बालिका हरु माथि गरिने येस्ता काम मानसिक रोगिले मात्र गर्छन | तर आजकल बालिका, उमेर पुगेका अनि ब्रिद्दा हरु माथि पनि येस्ता घटना बढेका छन् | मानसिक उपचार सहज उपलब्ध , अनि नाबालिक माथि हुने कुकर्ममा जन्म कैद त हुनै पर्यो | यिनको अलावा बेश्यब्रिती लाइ पनि कानुनी मान्यता दियो भने येस्ता काम अल्लि कम हुन्थे होलान | मान्छेहरु बेश्याब्रितिले सामाजिक मर्यादा खलल हुन्छ भनि नानाथरी कुरा गर्छन, मलाई त त्यो बेकार हो जस्तो लाग्छ | २१ औ सताब्दीमा किन्ने र बेच्ने दुवै मान्छे तयार छन् भने सरकार/कानुन बिचमा आउनु ठिक होइन |

http://ekantipur.com/np/2070/5/9/full-story/374595.html
दाउरा लिन गएकी महिलामाथि सामूहिक बलात्कार

http://nagariknews.com/society/nation/story/6327
पटक पटकको बलात्कारले १४ वर्षे किशोरी गर्भवती


http://nagariknews.com/society/nation/story/6320
ट्युसन पढ्न आउने छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक थुनामा


नर पिचास भनेको येस्तै त होला नि होइन ?
"...यसैगरी गएको असारमा एक जना अढाई वर्षीया बालिकालाई करणी गर्ने ५२ बर्षिय धुर्वप्रसाद गौतमलाई भने पुर्पक्षका लागि थुनामा राखिएको छ। "

"...यसैगरि दुई वर्ष ८ महिनाकी एक बालिकालाई करणी गरेको अभियोगमा भदौ १ गते प्रहरीले पक्राउ गरेका म्याङ्लुङ्ग बजारका १८ बर्षिय प्रशान्त खत्रीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । "
यसैगरी गएको असारमा एक जना अढाई वर्षीया बालिकालाई करणी गर्ने ५२ बर्षिय धुर्वप्रसाद गौतमलाई भने पुर्पक्षका लागि थुनामा राखिएको छ। - See more at: http://nagariknews.com/society/nation/story/6320#sthash.yV8b6DI2.dpuf
दाउरा लिन गएकी महिलामाथि सामूहिक बलात्कार
Last edited: 25-Aug-13 11:07 AM
Read Full Discussion Thread for this article