Posted by: ramprasadneupane August 23, 2013
बुदेसकालाको चिनारी ?
Login in to Rate this Post:     0       ?        
यो किन र कसरि भाको तपाईलाई  राम्ररी थाहा छ राजा ...., हो कि होइन?

हाम्लाई नि थाहा छ तेस्तो किन हुने गर्छ

स्पस्ट भन्दिम? अलि लामो छ तर ... कथा नि ... लामो छ क्या

हेर्नुस, पोहोर तपाइले तिनी नया महिला साथि संग जोखाना गरेशी , बिस्तारै तपाई घर ढिलो आउने, थाकेर आउने, अनाप सनाप बहाना बनाउने गर्न थाल्नु भो , हो कि होइन?

तेस्पछि  भएको  शक्ति , घर भन्दा मोटेल तिर खसालेर आउनु भो, हो कि होइन?

श्रीमती जी लाई नि संका भो, तपाई सल्किनु भो भनेर होइन कि, आफु मोटी पो भईन कि? भनेर ... हो कि होइन?

अनि उनि gym  जान थालिन :)

तेस्पछि, पो रमाइलो भा ख त ...

मलाई सप्पै था ख ....

सुन्ने भे भनम केरे नत्र ... के लाई खस खस?

हो कि होइन?
Read Full Discussion Thread for this article