Posted by: magorkhe1 August 22, 2013
gastrick
Login in to Rate this Post:     1       ?         Liked by
खानपिनको कारणले हुन्छ | खानपिन र साररिक कसरत , योगा आदि बात यो निर्मुल हुन् सक्छ |
खान पिन मा सात्वकी भोजन खानु होला |
आमिलो पिरो नखाएर हेर्नुस |
बिहान खाजा खाने बानि छैन बने दैनिक दिनचर्या बनाउनुस | चिया काफिले पनि एसिडिटि बदाउञ्छ : कफी वा चिया मात्रै पिउनु सट्टा केहि कुकी वा अन्य खाद्य प्रदार्थ खाने गर्नुस |
बेलुका गरिस्ट खाने कुरा सट्टा हल्का र लन्च अलिक राम्रो संग खाने गर्दा बेस होला |
यथेस्ट पानि नपिउनु र कोक जस्ता पेय प्र्दार्थ मात्र पिउदा एसिडिटि बढ्छ |
फाइबर युक्त खाने कुरा खादा पनि एसिडिटी कम हुन्छ |
बेला बेलामा कुकिज संग पानि पी पनि एसिडिटि कम हुन्छ | 

Tell us what are you habits as well your food intake habits, we will tell you which part you are not doing good for your body.
Read Full Discussion Thread for this article