Posted by: nepalilaure August 16, 2013
एरपोर्ट को सख अध्कृत को कमाई सालाखाला दिन को ५० हजार हुने रेछ
Login in to Rate this Post:     0       ?        
एकदिनको कमाई होइन मित्र , त्यो त एक महिना को रैछ |
राम्रो संग अनुसन्धान गरेको खण्डमा येस्मा निक्कै धेरै मान्छे पर्ने छाट देखिन्छ, तेस्को लागे यी दुइ अधिकृतले आफु त परे परे अरु सबैलाई पनि तान्छु भन्ने हिम्मत देखाउनु पर्छ |
अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata/3204/#sthash.St4UpgX3.dpuf


http://setopati.com/chapa-bata/3204/
"".........अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । विमानस्थल स्रोतका अनुसार शुक्रबार साउन महिनाभर उठेको झन्डै ५४ लाख रुपैयाँ बाँडफाँट भएको थियो । सो रकम भन्सार छली गर्ने व्यापारी र कम मूल्यांकन गरी टेबुल मुनिबाट रकम लिई उठाइएको हो । ‘हामीभन्दा २० गुणा ज्यादा लिनेलाई छाडेर किन हामीलाई मात्र बलिको बोका बनाउने काम भयो भन्दै उनीहरू कराइरहेका थिए, उनीहरूले विमानस्थल भन्सार प्रमुखको नाम पनि पटकपटक लिएका थिए,’ छापामा सहभागी ती सुरक्षाकर्मीले राजधानीसँग भने । ......."""
अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata/3204/#sthash.St4UpgX3.dpuf
अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata/3204/#sthash.St4UpgX3.dpuf
अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata/3204/#sthash.St4UpgX3.dpuf
अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata/3204/#sthash.St4UpgX3.dpuf
अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । - See more at: http://setopati.com/chapa-bata/3204/#sthash.St4UpgX3.dpuf
Read Full Discussion Thread for this article