Posted by: sajhakothito August 13, 2013
Login in to Rate this Post:
0
?
लोप्चन are you sure? USCIS ले मन्दिर बाट दिएको प्रमाण पत्र accept गर्छ ? नत्र त ईन्डिया मा कोर्ट बाट निकल्न लाई झन्झत रहेछ, address proof को झमेला रहेछ (pan card, driving license), अनी 35 days basna parne. यस्तै यस्तै. पैसा खुवाएर निकाले मात्र हो ।