Posted by: lopchandai August 13, 2013
Lets talk about F2A Visa
Login in to Rate this Post:     0       ?        
 I-130 USCIS ले पाको दिनलाई priority date भनिन्छ जस्तो मलाई लाग्छ। I-130 अप्रुभ कति समयमा अप्रुभ हुन्छ भन्ने कुरा चाँही apply गरेको स्टेटमा भर पर्छ। टेक्ससबाट गरेको भए ६-७ महिना भित्रै हुन्छ। कलिफोर्नियाबाट चाँही जुग लाग्छ- १८ महिना भन्दा नि धेरै।  
Read Full Discussion Thread for this article