Posted by: tamatar August 11, 2013
Ramailo Nepali Android App
Login in to Rate this Post:     1       ?         Liked by
 Ramailo Nepali Editor and Hangman Android App is now in Google Play. 

१. नेपाली Hangman game, Android Devices मा खेल्न,

२. नेपाली Unicode मा लेख्न (Offline नि काम गर्छ), प्रयोग- Facebook Status Update गर्न, sms , email आदि माध्यमबाट share गर्न

३. उखान टुक्का गाउ खाने कथा, ट्रक साहित्य, Remix उखान etc जस्ता रमाईला कुराहरुको संग्रह पढ्न अनि विभिन्न माध्यमबाट share गर्न download गर्नु होला

- रमाइलो नेपाली Ramailo Nepali Android app . सुझाब सल्लाह दिएर अनि यो link share गरेर सहयोग गर्नुहोस है 
play.google.com/store/apps/details
 ट्रक साहित्य को sample : आँखामा आँसु भए पनि मुस्कान दिएर चढ, तिमी मेरी कान्छी बूढी भए पनि भाडा दिएर झर

Original उखान  : १२ छोरा १३ नाति, बुढाको कुम्लो काँध माथि
remix उखान : १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि

 for more:
 
 
https://play.google.com/store/apps/details?id=com.ashokProjects.ramailoNepali


Read Full Discussion Thread for this article