Posted by: ThahaChaena August 8, 2013
WISH WOZZIT
Login in to Rate this Post:     0       ?        
 फेरी पनि पुरानो लेख लाइ माथि धकेल्देको मैले नि........कस्तो घच्चीको लेख्न जान्या ....


त्यो सबुदानी बुट्टा भाका मुइया पढ्ने बिद्यालय बाट अगाडी लाग्दा सानोगौचरणकै ढोका को नगिच एउटा ठूलो पिपल बोट र पिपल बोट मुनि शिवजी थे नि तिनलाई त बाउरामले उचालेर परतिर फ़ल्देछन बाटा बढाउने झोंकमा ..... तेही सिबजी कै छेउमा कत्ति गुच्चा जितियाथ्यो कस्तो रमाइलो लाग्याथ्यो गाँठे तिबेला ....हजुरको र दिप दाइ को लेख पढ्न पाम्दा तेसतई मन हर्षित हुन्छ ....... अब त पढ्न नपा-र  हर्हर् भैसक्यो ......

- थाहा छैन (थाने)
Read Full Discussion Thread for this article