Posted by: 28th amendment August 3, 2013
Elisha Thapa Contestant Miss Nepal US 2013
Login in to Rate this Post:     0       ?        
तेइ भन्या यि मुइयाहरुले यो सब "बालक- ब्रिद्दा" को लागि भन्दानी  2-4  जान सुकुल्गुण्डाहरुले आफ्नो खल्ती तताउन गरेका भन्ने कैले बुझ्ने हुन के ?? तेस्ताइ हुन्थ्यो भने अस्ती को बर्षा पनि भको थ्यो केरे यो आलु जस्तो खै कती जाना अनपढ ले पढ्न पये त नेपाल मा ! मलाई त खासै बाल छैइन यिनै राड्हरु ले गर्दे नै म जस्तो बोकाको जिन्दगी एती रमाइलो छ, तर गलत प्रचार्प्रसार गर्नु चै राम्रो होइन । इन द मिन्टाइम लूक याट दिस सिट, दिस सिट लित्रल्ली मेड मी क्राइ। मिस नेपाल USA को पार्तिसिपेन्त रे  

Read Full Discussion Thread for this article