Posted by: ThahaChaena August 2, 2013
Old Sajha Users
Login in to Rate this Post:     0       ?        
 ये पुराना नाम लाइ चटक्कै बिर्सेर नयाँ अवतार/नयाँ नाम धारण गरि साझा मा अझै विचरण गर्दै गरेका शब्दका जादुगरहरु पुराना दिनका निमित्त भएपनि यो कलियुगले ग्रसित नव यौवना साझामा झुल्किनुस न ....... नयाँ नयाँ ब्लग खोलेर साझा कुमारी लाइ नात्यग्नुस न ..... हजुरहरुका शब्द रस पान गर्ने हाम्रो प्यास पुरा गर्दिनुस न ख्वामित ...... यो बिनिती सुनेर साझामा पदार्पण गर्नुस न पर्भो .....
 
- थाहाछैन (थाने)
Read Full Discussion Thread for this article