Posted by: Sujhab July 26, 2013
हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
Login in to Rate this Post:     0       ?        

 


त्यसो त मा पनि हर रात पिउने गर्छु...तर म त मायामा पनि छैन..न वियोग म नै छु...न त तिमि जस्तो उनिको लागि रुन्चे नै हून...जाने मानिसलाई जान दिनु पर्चा...पिउने त आफ्नो लागि हो..मस्ती को लागि....अरु कसैको लागि हैन...उनि जस्ता कति औंचन कति जान्छन....बालै भो 

Read Full Discussion Thread for this article