Posted by: bittertruth July 23, 2013
Boycott Miss Nepal USA
Login in to Rate this Post:     1       ?         Liked by
forgotpassword, it's in the process of being digested,
wait sometime, this entire thread will turn into crap.

नानि हरु के तातो न छारो कुरामा खैला बैला गर्छौ, बेकार छ यी भाड भैलो,
अबको दस वर्षमा तिम्रो अनुहार चौरिने छ | खुरु-खुरु काम गर , दोष दिने र खुट्टा तान्ने काम त आखिरमा हाम्रो जन्मजात खुबी हो | आफ्नो काम भए, आफु खुसि होइन भने सब दोषी, तेतिले नपुगे आरोप-प्रत्यारोप | लौ  म यहाँ तमाशा हेर्दै बस्छु :)

Last edited: 23-Jul-13 10:44 AM
Read Full Discussion Thread for this article