Posted by: magorkhe1 July 20, 2013
तहरु: नेपाली नया शब्द हो ?
Login in to Rate this Post:     0       ?        
धेरै समय भएको छैन बिसेसिएको  : नेपाली को ज्ञाता हैन तैपनि यो छुद्र बाचक शब्द "त" को बहुबचनमा तिमीहरु नै प्रयोग हुने गरेको जस्तो लागि यो प्रश्न तेर्स्याएको थिए | यो कर्णपलटले "तहरु " कहिलै सुनेंन |
एउटा माओबादिको स्वघोषित प्रबक्ताले भ्रुण देखि ग्रहण गर्नु भएको " खाते" शब्द संग तहरु जोड्नु भएकोले  यो नया शब्द बारे केहि जानकारी दिनु भए आभारी हुनेथिए |



Last edited: 22-Jul-13 10:34 AM
Read Full Discussion Thread for this article