Posted by: magorkhe1 July 19, 2013
अमेरिकामा पशुपतिनाथबुद्द फाऊण्डेशन र हाम्रो दायित्व
Login in to Rate this Post:     0       ?        
नाम खोपाउने कुरामा मैले भोगेको एक अंश :
कुलायनको नाममा मधेसमा भवन निर्माणमा "SALVATION " को नाममा केहि दान गरेको थिए | म एक्लो भएको भए कौडि पनि जादैन थियो होला |  अहिले भित्तो कुद्ने अभियान चलेको छ | घर परिवार सबै एक मुख छन् " त्यो भित्तामा नाम कुद्न पाए यो बिदेसिएको लाहुरे स्वर्ग पुग्थ्योकी भनि" |
भित्तो कुद्ने मा राजनीति देखेर तिन चित परेको छु | मेरो ४० बर्से लाठे भतिजा र बुहारीको नाम अहिले राख्न नमिल्ने रे ?
ह किन नमिल्ने ? पैसै तिरेर नाम लेखाउने भए पछि किन पुस्ता छुट्याउनु , त्यो नाम टास्ने बेला सम्म जन्मेका अनि स्वर्ग पुर्याउन चाहने जतिको सबै खोपाए के नै फरक पर्छ ? यो धर्मको नाममा केको राजनीति ?
ठुलो हुनु पर्नेले एउटा एउटा बिङ्गो देखाएर आफ्ना कुरा ठिक भन्ने मति  र त्यो घुस्याहा कर्मचारीमा केहि फरक देखिन |



Last edited: 20-Jul-13 01:38 PM
Read Full Discussion Thread for this article