Posted by: magorkhe1 July 19, 2013
एस्तो सपना ?
Login in to Rate this Post:     0       ?        
श्रीमती ऐया भन्दै उठिन घडी हेरे बिहानको पाच् बजेर सात मिनेट गएको रहेछ |
|
म थुप्रै मनिषहरुको जमातमा थिए, अर्को तर्फ बाट ठुलो जुलुस हरु आउँदै छ भन्ने सुने पछी मनिषहरु  तितर बितर हुन्छन | मेरा बालसखा हरुकुजेल पनि रहेछन \ यो तितरबितर हुने क्रममा कसैले पिट्न झमटिछ तर उनी भाग्न सफल हुन्छन| त्यो देखेर मैले मेरा मित्रलाई जालाग्ने माथि दहिने हातले बजारएको मुक्का लागेन अनी देब्रे हातले दिएको मुका भने उस्को ( जालाग्ने ) टाउकोमा बज्रियो | उनी मेरा छिमेकी हुन भने  उन्का भाई १३ महिना मात्रै साना हुन   एक्दिन उसैको कक्षाको साथीले लखेड्दै थियो, म सँग भिड्न किन त्यो लुतिहारा सँग भिड्छस भनी बचाए | अब आयो आफ्नो बच्चावटको पालो | लडनु मेरो बसको कुरा थिएन, लल्कारी हाले |  मैले पनि बच्चावटको लागि कलम खोलेर बसे,  अनी भने छुईस कि यो कलमले हानिदिन्छु | विश्वाश गरेन र मलाई ल के गर्छस भनी धकेल्यो | मैले पनि हान्दिए: तेस पछी डराएर हेड्मास्टरका उभ्यायो |  उन्को कोठामा पुग्नु को अर्थ कसिरी तनिमाग्नु थियो | दुबैले कन्सिरी तनाइ खाएर फर्कियौ अनी त्यो दिन देखी तेस्लाई कसैले छुएन भने छुस्याइ पनि कम गर्न थाल्यो |यी भए बिगतका कुरा |

सपनामा हानेको मुक्की श्रीमतीको टाउकोमा पो परेछ| दाहिने हातले हानेको मुक्का नलाग्नु को कारण त्यो थिचिएर सुतेको रहेछु | अनी देब्रे हात मात्रै खुल्ला रहेछ बज्रियो श्रीमतीको टाउकोमा |
 
के अर्थ हो यो सपनाको ? 

Last edited: 22-Jul-13 10:51 AM
Last edited: 05-Aug-13 10:55 PM
Last edited: 05-Aug-13 10:55 PM
Read Full Discussion Thread for this article