Posted by: amricane July 17, 2013
बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो
Login in to Rate this Post:     1       ?         Liked by
थाने तेती मिठो थपाइ को लागी धन्यबाद । 
राजेन्द्र जी अन्येथा नलिनु होला तपाई ले मलाई साझा मै message गर्न सक्नु हुन्छ । मेरो ईमेल मा आउने हुना ले मैले तुरुन्त थाहा पाउछु र म सक्दो सहयोग गर्नेछु ।

Read Full Discussion Thread for this article