Posted by: ThahaChaena July 15, 2013
संस्करणमा
Login in to Rate this Post:     0       ?        
 <<असिमित माया देख्दैन।मात्र तलाउमा डुव्छ,पौडी खेल्छ।मेरो समुन्द्र त नुनिलो छ। उ मात्र किनारामा वस्छ।मलाई हेर्छ,स्वादको अन्दाज लगाउँछ। किनारावाटै फर्किन्छ। मेरो गहिराइ सँगै म शान्त रहन्छु।>>
<<मैले मेरो अघिको रित्तो ग्लास हेरेँ। गिलास अव मौन थियो।न छचल्किने केहि थियो,न पोखिने केहि।मात्र रिक्तता थियो त्यसमा।रिक्तता वोकेर उभिएको थियो मेरो अघी।>>
---- कस्तो गहन र गहिराइ पूर्ण विश्लेषण येति आम कुराको पनि ......फेरी पनि अनाहक निस्कियो वाह ! फुच्चे ..यस्तो पो पढ्न मज्जा आउँछ  ....

<<चोटनै पनि पुरै लागेको जाती।>> ---- तेही त हगि...तर जीवनमा त जीवनले चिमोटी चिमोटी पाप्रा उप्काइ अलि अलि गरेर चोट भरिदिन्छ र पो ....... एक्कै फेर चोट लागे त .....
 
वाह ! फुच्चे साथी सहि कथा पढीयो फेरिपनि.... हृदये देखि धन्याबाद....
 
- थाहाछैन (थाने ) 
Read Full Discussion Thread for this article