Posted by: timi_mero_sathi July 14, 2013
समरे जार पो भएछ ?
Login in to Rate this Post:     0       ?        
 गोर्खे जिउ 
 
हाम्रो समाज को अर्को पाटो, समाज कहाँ पुगी सक्यो मान्छे हरु संस्कृति संस्कृति भन्दै भाषा सहसा भन्दै, झगडा गरि रहेछन , जो टो गर्दै छन् तिनी हरु समाज को० बस्तानिकता बाट ज्यादै टाडा छन् 
 
कि तिनी हरु संस्कृति भाषा लै भर्यांग बनाउदै घुष खाने ठाम मा पुग्न चाहन्चन , आनी घुष खाएर मोटाउना चाहन्चन 
 
नेपाली समाज को परिबर्तन ले तिनी हरुलाई भन्दै छ , "पहिचान, माइ आश "
 
समाज को एक पाटो अकसर्क रुप मा प्रस्तुत गरिदिनु भएर्को मा धन्यबाद
 
Read Full Discussion Thread for this article