Posted by: magorkhe1 July 13, 2013
Login in to Rate this Post:
0
?
आखालाई चस्मा चाहिएको हो कि यो कम्पुटरकै एउटा बिसेसता हो ३-४ दिन भयो Curser नै हराउछ !
धेरै पल्ट दाया बाया गरे पछि बल्ल देखा पर्छ | के तपाइँ हरुको curser पनि यस्तै गर्छ ?
धेरै पल्ट दाया बाया गरे पछि बल्ल देखा पर्छ | के तपाइँ हरुको curser पनि यस्तै गर्छ ?