Posted by: Aakinchan July 9, 2013
संस्करणमा
Login in to Rate this Post:     0       ?        
 <<< फेरि सोच्छु म हल्लिएरै टिकिरहेकी छु,जडहरु त टुक्रिन्छन् वाँच्नलाई पेण्डुलम हुनुपर्छ। >>>
<<<  परिचय भनेकै लिसो जस्तो त हुन्छ। एकचोटी टाँसिन्छ ,छुट्टिनै गाह्रो >>>
<<< मान्छेलाई कति धेरै मन पर्छ अस्थिरता , जुधाएर पनि अस्थिरता उत्पादन गर्छ मान्छे >>>
<<< लोग्नेमान्छे पातलो हुन्छ वुझिस् धुवाँ जस्तै पातलो ! फुकेर उडाउन सकिन्छ,एकैछिन विलाउने वनाउन सकिन्छ! >>>
 
दुई भाग एकैचोटी पढ्न पाईयो... लेख्दै गरौ है... सदा झैँ उत्कृस्ट प्रस्तुति 
Read Full Discussion Thread for this article