Posted by: Hydrogen Sulphide July 6, 2013
Login in to Rate this Post:
2
?
Liked by
हे प्रभु नेपालीलाई सद्बुद्धि देउ, मर्का परेको नेपालीलाई सहयोगगर्ने पुरुषार्थ देउ | आफ्फ्नो मात्र हेर्ने अनि, आफ्नो दुखको पालामा लम्पसार परेर थाप्न नि तयार हुने नपुसक मानसिकता बाट जोगाऊ|