Posted by: bittertruth July 5, 2013
Login in to Rate this Post:
0
?
विवश बाबु , बिचरा ANA वालाहरुले के नै पो गर्न सक्छ र ? तिनीहरु भनेको बर्समा एक चोटी नेपालीहरुको कुम्भ मेला गराएर नाचगान गर्ने , बस तेती हो | कि अझै पनि नेपालमै छु जस्तो गरि source - force मानसिकता बाट ग्रसित छौ | ANA त के ज्ञानेन्द्र नै आए नि केहि हुने वाला छैन अमेरिकामा | कानूनको पालन गरिएन भनी अस्ति भक्कर Nevada को congressman लै लखतेर गोडाको मुनि थिचेर हड्कड़ी लाएको हेरया धेरै भा छैन , उही नेपाला हो भनी पुलिसहरु चु बोल्न सक्दैन थिए होला | भावुक नबनुम, आवेगमा न आम , यो देशमा money laundering कडा अपराध हो , जुन तिनीहरुले गरेका छन् |