Posted by: Sujhab July 4, 2013
Nine Nepalese Kansas State Students Indicted For Visa Fraud
Login in to Rate this Post:     1       ?         Liked by
 
 
   बाघ दाज्युसंघ, मेरो सत प्रतिसत समर्थन छ | कुरा हिजोको छाडिदिउ, वर्तमान र भविष्यलाई कसरी सार्थक बनाउने | आज मित्रहरु को स्थानमा आफुलाई राखेर कसरी समाधान निकाल्ने भन्ने तर्फ़ सोचाई ल्याउनु अति नै जरुरी छ | यो स्थिति भोलि हामी मध्ये कसैलाई पनि आइपर्न सक्छ | बिशेष त नेपाली दुतावास र ठुला संघ संस्थाले येस बिसयमा सोच्नु र बोल्नु निकै नै जरुरी छ | याद गरौ साथीहरु, अहिले हुन लागेका ए. न. ए. जस्ता कार्यक्रममा येस्ता कुरालाई मूल बिसय बनौंदैनन भने, येस्ता संघ संस्था के का लागि त ? फलाना ले अलास्कामा गएर गोल्फ खेले, फलाना को झन्डा फलानाले बिश्वक सर्वच शिखरमा फराए आदि इत्यादी का लागि मात्र यी संघ संस्था खडा भएका हुन् भने, म त एकदमै यी कार्यक्रम र मै हूँ भन्ने यिनका चालक आव्रे बाव्रे धुपवरेका बिरोधमा छु |
अन्तत: मेरो बल दिमागले भरपाई गर्न सकिने सहयोग, अथवा कुनै पनि कुरा जसले हाम्रा साथीहरुबीच मडारीरहेको कालो  बादललाई विजय प्राप्त गर्ने सकिन्छ, त्यस्ता कार्यहरुलाई निसंकोच साथ प्रधान गर्नेछु भन्ने बाचा गर्दछु |
 
 
उही,
सुझाब
Read Full Discussion Thread for this article