Posted by: sojho manche July 3, 2013
Nine Nepalese Kansas State Students Indicted For Visa Fraud
Login in to Rate this Post:     0       ?        
यो news मा केहि प्रष्ट नभएका point हरु

१. यी सबै एउतै university को बिद्ध्यार्थीहरु छन् र एउतै year को fall मा भएको भनेका छन्. के यिनीहरुले येही को कुनै बैंकबाट statement देखाएको होला त? नेपालको भए त सबैको एक अर्को सित connection नहुनु पर्ने, होइन र?

२. यिनीहरुको case एक अर्कोसंग related हो कि individual हो?

३. फेरी यो case त 2008 को भन्छ. येति पुरानो कुरा अहिले कसरि निस्क्यो?

४. एदी नेपाली बैंकको statement हो भने त एस्तो case यो भन्दा अगाडी र यो भन्दा पछाडी पनि तेही univerisity मै कति होलान कति. यिनीहरुको मात्रै कसरि investigation मा पर्यो त?

५. फेरी नेपाली बैंक को छानबिन येहाका attorney हरुले पक्कै गरेका होइनन होला.


Read Full Discussion Thread for this article