Posted by: ThahaChaena July 3, 2013
संस्करणमा
Login in to Rate this Post:     0       ?        
  <<हो प्रश्न शक्तिशाली हुन्छन् कहिलेकाहिँ उत्तरको अभावमा,कहिलेकाहिँ उत्तरको ताकतमा !>>
 
<<अजय यसै शहरमा छ।म यसै शहरमा छु।त्यहि शहरका दुई एकान्त कोठा मौनता साट्दैछन् रहरहरु मलामी गइसकेपछिको लामो मौनता! >>
 
<<दुध भकभकिँदै दिउरेको घाँटी भन्दा माथी आयो पोखिउँला नै जस्तो गरेर।मैले ग्याँस थोरै सानो पारेँ।दुधको उन्माद सेलायो भुक भुक उम्लिरह्यो।जीवन कति अस्थिर छ। रहरहरु उम्लिन्छन्,पोखिन्छन् जीवनको आगोमा अनि जीवन निभ्दै जान्छ रहरहरु सेलाउन्छन्। >>
 
 ----फुच्चे साथि , तपाईं को  सुक्ष्मता नाप्ने र तेस्लाई शाब्दिक ताल मा पस्किने तरिकाको के वर्णन गरम खै....अतुलनिय नै भानुम साएद.... पढ्दा नै ओहो कति गहिराइ छ यसमा .....कति वजन छ तेसै महसुस भैहाल्ने .....बाँकी पढ्न पाम चाडै 
 
- थाने
Read Full Discussion Thread for this article