Posted by: mangale July 2, 2013
अष्ट मान .......................
Login in to Rate this Post:     0       ?        
सन्तोश पन्त को टेलिफिल्म को याद आयो । काम गर्ने केटी लाई "आइस्योस", " गैसियोस"  सम्भोधन गर्न सिकाउछन । बिचरी काम गर्ने केटी ले मालिक्नी लाई आएर भन्छिन्, " मुवा हेर्सियोस न हाम्रो लुसी ले त खाना नै खाइसेन । 
अर्को चाही मरिच मान सिंह हो कि कस्ले हो भन्या हो रे ," सके ठिटी मिलाई दिम्ला, नसके छोरी दिम्ला"

Last edited: 02-Jul-13 06:10 PM
Read Full Discussion Thread for this article