Posted by: _____ July 1, 2013
Login in to Rate this Post:
0
?
हा हा पढेर मज्जा मायो, राहुल भाइ जी लै धन्यवाद
मलाई पानि पदमा रत्न तुलाधर को राजा बिरेन्द्र संग को कुराकानी को याद आयो ( पदमा रत्न तुलाधर अन्तरबार्ता मा भनेको)
राजा बिरेन्द्र ले एक दिन पदमारत्न लाइ भेट्न बोलयेछन, ४५ मिनुते को समय देको रैछ ,
अब पदमा रत्न लै हजुर भन्न तेती नाउने रेछ , सुरु सुरु मा कुरा गर्दा, होसियार भएर हजुर नै भनेछन राजा लै, तर पाछी कुरा गर्दा, कन्ट्रो गर्न सकेनछन
बेला बेला मा " तपाइएले तेसो नगर्नुस" भन्दा रेछन राजा लै
राजा चै मुसु मुसु हास्ने रे तेसो भन्दा
४५ मिनेट समय देको मा, २ घण्टा कुरा गरेर आयेछां