Posted by: magorkhe1 June 29, 2013
बुढी लाई कसरी ल्याउने US मा ?
Login in to Rate this Post:     0       ?        
सबै भन्दा ठुलो कुरा अमेरिकी नागरिकता लिने अनि स्पन्सर गर्ने? तल माथि भए अर्को ४-५ बर्स कुर्नु पर्ला ? एक जनाले F १ मा बोलाउन खोजेको गडबड भएर ५ बर्स कुर्नु पर्यो | सोम ४ बर्स कुर्यो कति ओटा बच्चा बनाइयो ? अधिकारि र आचार्य  बन्धुले अमेरिकी बिहे गरेर बसेकै बेला नेपालमा बिहे गरे २ ओटा बच्चा लिएर नेपाली श्रीमती अमेरिका भित्राए , दुवै हातमा लड्डु !!!!!!!!!!!!!
Read Full Discussion Thread for this article