Posted by: ghintang_ June 29, 2013
titaura for sale $5.00
Login in to Rate this Post:     0       ?        
 हँसायो यार. तितौरा त नेपाल जांदा पो ल्याएको रै छ. म त उतै बाट व्यापार गर्न मगाएको, अनि ४$ त महँगो तर त्यति सार्हो त हैन भनेर सोचे. कुरा त अर्कै रै छ . 
वरिपरि को साथीहरुलाई बाँडे हुन्छ बरु. 

Read Full Discussion Thread for this article