Posted by: nepalilaure June 25, 2013
Login in to Rate this Post:
0
?
१९७४ र नेपथ्य type त अल्लि होइन, तर नबिन भट्टराई को "फिका फिका छ" र सुगम पोख्रेल को "दसैँ -तिहार " मलाई राम्रै लाग्यो | तर सबै भन्दा ठुलो कुरो mood हो जस्तो लाग्छ, कस्तो गीत मन पर्ने भन्ने कुरा पनि |
http://www.youtube.com/watch?v=W--drZoBiBU
http://www.youtube.com/watch?v=lk8ertPIpJM
http://www.youtube.com/watch?v=W--drZoBiBU
http://www.youtube.com/watch?v=lk8ertPIpJM