Posted by: ThahaChaena June 25, 2013
Login in to Rate this Post:
0
?
".........ओह सर तपाइँ लाई थाहा छैन , हामी पुलिस भनेका फौजी हौँ .... शत्रु र बिपत मा सधैं फौजले काम गर्छ . त्यै फौजी मनासिकता जता ततै हाबी छ , इन्जिनियरको फौज खडा गरे पछी ठिक हुन्छ भन्ने सोच हाकिम साहेबहरुको छ ......"
लोल ठुल्दाई महालोल ....

