Posted by: 200times June 24, 2013
असभ्य जंगलीहरु
Login in to Rate this Post:     0       ?        
 १३,००० जनताको  बलि दिएर, निर्दोष जनताको रगत चुसेर नेता बनेका ज्यान मारा माओबादीहरुले चाही देश चलाउंदा अपराधी नहुने.
 त्यो खसी, बोका, कुखुरा , हास काटेर रगत चुस्दा चाही माओबादी लै किन टाउको दुखेय्को?
कि अब माओबादी हरुले पनि खसी बोका काट्नु हुदैन भनेर आफुलाई शान्ति प्रिय बनाउन खोजेको???
Read Full Discussion Thread for this article