Posted by: nepalilaure June 24, 2013
अमेरिका जानुभन्दा खेत जोत्नु जातीः विनीता
Login in to Rate this Post:     0       ?        
atomic ले भने जस्तै 'विदेश जानु भन्दा त नेपालमै बसेर खेतिपाती गर्नु राम्रो " भनेको भए राम्रो र परिपक्क सुनिन्थ्यो | मान्छे हरु अरब, मलेसिया, कोरिया केहि नभनी सिधै अमेरिका भन्दिनछन् , कुरा बुजी नसक्नु छ |

अनि , Pirka ले राखेको interview हेरे सरसर्ती | तेती नराम्रो पनि छैन विनिताको जबाफ दिएको | यी नानीको थुतुनो भयङ्कर आकर्सक र सेक्सी नभएपनि, आफुलाई नेपालको नम्बर १ नायिका भन्ने अनि हालसालै चुनाब लडेर नेता हुने घोसना गरेकी नानी भन्दा त बिनिताका जबाफ तर्कयुक्त र सभ्य लाग्यो|
Read Full Discussion Thread for this article