Posted by: ashishme June 24, 2013
असभ्य जंगलीहरु
Login in to Rate this Post:     0       ?        




तस्बिर आफै बोलिरहेको छ !
मानबरुपी दानब निर्दोष पशुको हत्या गरि आलो रगत चुस्दै !

यस्तो कुरा, यहि समाजले सिकाएको हो ! रगत प्युने मेरो कस्तो लत ? के यसो गर्दै मा धर्म हुन्छ ! के निर्दोष पशुलाइ बलि चडाएर निर्मम हत्या गरेर धर्म हुन्छ ? कदापि हुन सक्दैन ! त्यसैले यस्ता अपाच्य परम्परा सुधार्नु जरुरि छ !हुनत अरुको सस्क्रिती माथि यसरी बोल्न नहुने हो माफ गर्नु होला , हजुरलाइ यो भनाइ कस्तो लाग्यो कुन्नि ? यो कुरा मा सहमत हुनुहुन्छ ! साहमत हुनु हुन्छ भने "SHARE" गर्नु होला।
Read Full Discussion Thread for this article