Posted by: magorkhe1 June 21, 2013
Rest area in Major highways in Nepal
Login in to Rate this Post:     1       ?         Liked by
त्यो बस बात उत्रिएर मुत्रासंन गरेर फर्कदा जुत्ताले बोकेर आएको अन्नासनले दिएको दुखको कुरा कसैले उठाएनन् नि ?

के हुनु पर्छ र के पर्दैन बारे हाम्रा नेता देखि जनता सम्म सबैलाई थाहा छ | कुरा जहा बात गरे पनि लेन देन को हिसाब किताब न आए पछि अगाडी  नसरेको हो | त्यो बनाए बापत घुस खान पाइने भए हरेक २ माइल मा एउटा रेस्ट एरिया बनि सक्थ्यो |


Read Full Discussion Thread for this article