Posted by: metta June 20, 2013
महाकाली नदीको बाढी
Login in to Rate this Post:     0       ?        
नेपालमा बाढी आएको रिस global warming मा काम गर्नेहरुलाई किन पोख्नु भएको थाहा भएन | येस्मा कुनै शंका छैन कि hazard risk assessment वा management वा prevention मा काम भएन, त्यस्तै climate change adaptation मा पनि काम भएन | climate change मा सयौं थरिका अनुसन्धान भैरहेका छन् र यो बाढीबाट पनि येस्मा खासै ध्यान नदिएको कुरा प्रस्ट हुन्छ | तर मलाई नेपालमा रहेका climate change का अनुसन्धानकर्तालाइ गाली गरेको चित्त बुझेन |  
 
सबै भन्दा सजिलो माथि भारत तिर बाँधको gate खोल्नु अगाडी सूचना नदिनु र नेपाल सरकारका बहालवाला मन्त्रीहरुले एस्तो बाँधी आइसके पछि खासै चासो नदेखाउनु र भारत देखि एक सब्द बोल्नु पनि डराउनुबाट प्रस्ट हुन्छ के भैरहेको छ भन्ने | एस्तो धन र जनको क्षति पछि त चासो देखाऊदैन भने हुन सक्छ है भन्दा यी भ्रस्ट कर्मचारीहरु र मन्त्रिहरुले कहिले चासो देखाउने होला |
Read Full Discussion Thread for this article