Posted by: Rahuldai June 17, 2013
Login in to Rate this Post:
0
?
मुल्मी जी प्रति हार्दिक धन्यबाद . प्रभु गल्ति भयो, क्षमा गरि बक्सिनु होला . मैले नजानेरै ठटाल को ठाउँ मा ठटेल लेखेछु . प्रभुले मेरो आँखा खोलि दिनु भयो... ख्वामित ... आइन्दा यस्तो गल्ति गर्ने छैन .
पौडेल को साटो पौड्याल लेखिन्छन र बोलिन्छन पनि . बस्नेत र बस्न्यात, पोखरेल . हो खराल र खरेल भएको अर्कै हुन सक्थ्यो .
मैले अघि नै शङ्काएको थिए कोइ आएर यो राहुल भाइ जान्ने हुन आयो भन्न आउछ भनेर . मेरो उद्देश्य मा संग भएको जानकारी दिनु थियो . दिएँ. टैपो भयो वा बेहोसी मा ठटाल को ठाउँ मा अन्य हुन गयो . के ठटाल को ठाउँ मा ठटेल हुँदा तात्विक फरक हुन गयो ?? के अर्कै मान्छे हुन गयो ?? जानकारी मा गलत हुन गएको भए कोट्याउनु अझ होच्याउनु ठिक थियो . सही जानकारी मा यसरी घोच्न जरुरी थियो ??
पौडेल को साटो पौड्याल लेखिन्छन र बोलिन्छन पनि . बस्नेत र बस्न्यात, पोखरेल . हो खराल र खरेल भएको अर्कै हुन सक्थ्यो .
पुनश्च: माफी माग्दै आइन्दा मुल्मीजी संग भेरिफाइ नगरी कुनै जानकारी राख्ने छैन . अस्तु .