Posted by: Rahuldai June 17, 2013
Login in to Rate this Post:
0
?
दिल— ना० (फा०) १. अन्तस्करण; मन; चित्त । २. हृदय; मुटु ।
प्यार — ना० (सं०) प्रिये प्रेम; प्रीति; माया, रति राग ।
बृहत नेपाली शब्द कोष अनुसार दिल शब्द फारसीबाट आगन्तुक भै आएको नाम हो , त्यसैले नेपाली साहित्यमा वा भाषा मा निर्धक्क संग प्रायो गरे हुन्छ , हिन्दी हुँदै होइन .
प्यार शब्द संस्कृत बाट आएको शब्द भएको यो पनि हिन्दी शब्द हैन , शान का साथ् प्रायोग गरे हुन्छ .
नेपाली साहित्य वा सिनेमा मा भन्दा बढी हिन्दी साहित्य र सिनेमा मा यी शब्दको प्रचुर प्रयोग हुने हुँदा हिन्दी जस्तो लागेको हुन सक्छ . हिन्दि , नेपालि , अवधी , भोजपुरी , मैथली , बंगाली , गुजराती आदि इत्यादि को मूल भाषा संस्कृत नै हो . त्यसैले प्यार शब्दा साझा शब्द भन्दा फरक पर्दैन .