Posted by: baaramaase June 13, 2013
लाइक
Login in to Rate this Post:     0       ?        
 ठुल्दाई लाइ ट्याग गरे पछि अझ धेरै लाइक आउछ भनेर पो हो कि......औटा गज्जब को कबीता कोर्नु पर्यो ट्यागी हरु लाइ घोच्ने गरेर.
 
मैले पनि लाइक ठोक्दे है बाघ भाइ को लाइक लाइ , लहरे संग बिल्कुल सहमत.
 
यो चाहि लायक भएर नै लाइक हानेको नि 
Read Full Discussion Thread for this article