Posted by: ashishme June 8, 2013
पूर्व राजा ज्ञानेन्द्रलाई मन्दिर पस्न नदिइने
Login in to Rate this Post:     0       ?        
महोत्तरी,जेठ २४–महोत्तरीको जलेश्वरमा पाँच बर्षपछि हुन लागेको संसारीमाइको महापुजामा पूर्वराजा ज्ञानेन्द्रलाई प्रवेश निषेध गरिने भएको छ ।

आजबाट नगरसफाई सहित विधिवत शुरु भएको महापुजा जेठ ३१ गते सम्पन्न हुनेछ । यस अवधिमा पूर्व राजा जलेश्वर आउने चर्चा चलेपछि पुजा समितिले प्रवेश निषेध गर्ने जनाएको छ ।

पुजा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रामशंकर साहले भने–पूर्व राजा जलेश्वर आएमा हामी बिरोध गर्दैनौ, तर संसारीमाइको पुजा गर्न दिइने छैन ।




http://www.onlinegreatway.com/2013/06/07/69781.html
Read Full Discussion Thread for this article