Posted by: nepalilaure June 6, 2013
नेपाली बहादुरकै कर्तुत रैछ कि क्या हो गाठे |
Login in to Rate this Post:     0       ?        
आशा गरौ यी तीन भाई नेपाली निर्दोष भएर , साचिकै दोषी मान्छे भेटिउन |

अनि नेपालमै चै के भएको एस्तो, आफ्नै नजिकको नातेदारले गर्ने जबर्जस्ति करनी (बलात्कार ), त्यो पनि कम उमेरका बच्चीहरु लाइ अलि निकै नै सुनिन थालेको छ | एस्तो कुरामा चै नेपालले दक्षिण एसियामा रेकर्ड राख्ला जस्तो छ है | फेरि कसैले नेपालीको एस्तो नराम्रो कुरो पनि online मा लेखेर प्रचार गर्ने मुर्ख भनेर गाली गर्ला मलाई :(


 
छोरी करणी गर्ने बुवालाई १६ वर्ष कैद
http://ekantipur.com/np/2070/2/23/full-story/369544.html

अर्को, अस्ति भर्खर समाचारमा पढेको, भिनाजु नाता पर्नेले बलात्कार गरेर ११/१२ बर्सकी बालिकाले बच्चानै जन्म दिईसकिचन |



Read Full Discussion Thread for this article