Posted by: Rahuldai June 6, 2013
Where to Translate Nepali Birth Certificate in Nepal?
Login in to Rate this Post:     0       ?        
 अहिले नेपाल मा हुनु हुन्छ भने - कुनै अनुमति प्राप्त नोटरी पब्लिक मा गएर अनुबाद र प्रमाणित दुवै गर्न सक्नु हुन्छ .  स्मरण होस् , सबै वकिल संग नोटरी को अनुमति हुन्दैन . 
 
अमेरिका मा हुनु हुन्छ भने  - कोइ पनि नजिक का नेपाली मित्रलाई अनुबाद गर्न लगाउनुस अनि साथै लगेर नोटरी पब्लिक मा नोटराइजड गर्नुस . अनुबाद गर्नेको फोटो आइ डी हुनु पर्छ र दस्तखत पनि गर्नु पर्ने हुन्छ . 
 
Read Full Discussion Thread for this article