Posted by: fucheketo June 5, 2013
मेरी जून!
Login in to Rate this Post:     0       ?        
 साहिँली, मैले पहिलो चोटी पढेँ,दोस्रो चोटी पढेँ , एउटै वाक्यमा गएर ध्यान अड्कियो" मान्छे जति स्वार्थी कोहि हुँदैन !"।। साँचि नै हो त? कथा राम्रो लाग्यो..पढिरहन पाइयोस्
Read Full Discussion Thread for this article