Posted by: instagram June 4, 2013
Login in to Rate this Post:
0
?
सान दाई ले पोस्ट गर्नु भाको राम्रा मात्र कमेन्ट गरम भनेको के गर्ने छुच्चो मुख राम्रो त निस्कदैन , त्यो main singer को स्वोर त पाखा मा बसेर प्याउली करायो माया ले कता बोलायो भन्ने जस्तो लाइ ठिक होला जस्तो छ है , Girish and Other guy sounds good but main singer should sing folk songs rather than RAP ...