Posted by: nepalilaure May 30, 2013
Nepali beauty with brains
Login in to Rate this Post:     1       ?         Liked by
एउटा दुइटा youtube video , अनि online मा राखिएका एक दुइ कमेन्ट ले नेपाली कत्तिको civilized छन् ,कत्तिको एक अर्काको खुट्टा तान्छन  जस्तो कुरोको मापक हुने र संसारले तेही रुपमा नेपाली प्रति perception   बनाउने भए त मेरो भन्दा माथिको कमेन्टको आधारमा नेपाली सप्पै जंगली रैचन भन्ने हुन्थ्यो होला नि. तर तेस्तो हुदैन|

हुनत मलाई पनि अंग्रेजीमा गाली दिन आएको भए त मैले पनि दिन्थे होला, के गर्नु आफुलाई औदैना | तेही अवसर नपाएर भास्त्रचारी नभएको इमान्दार जस्तै हुं क्या हो मा पनि :)

हा हा हा TR मित्रले हाकिम संग रिस उठेर येति साझामा आएर एकदम कडा कमेन्ट गरे जस्तो छ | तेस्कै उत्तरमा मैले पनि लेखिहाले , अहिले आएर कमेन्ट झिक्नु भएछ | होस् मा चै झिक्दिना , अरु कसैलाई पनि काम लाग्ला नि |

Last edited: 30-May-13 03:19 PM
Read Full Discussion Thread for this article