Posted by: nepalilaure May 30, 2013
Nepali beauty with brains
Login in to Rate this Post:     0       ?        
एकदम ठिक भन्नु भयो GT मित्रले | दुइ चार जनाले असिष्ट कमेन्ट गरे भन्दैमा आत्तिनु पर्दैन |

अनि नेपालीले जे गरेपनि राम्रै भन्नु पर्छ, जसरि पनि नेपालीलाइ जिताउनै पर्छ भन्ने कुरामा सुधार गर्दा नेपाल/नेपाली लाइ राम्रै हुन्छ | जबर्जस्त रुपमा नेपाल/नेपाली को पहिचान फैलाउन मरिहत्ते गर्न  जरुरि छ जस्तो लाग्दैन अहिलेको जस्तो बिकसित बिस्वमा | आ-आफ्नो काममा इमान्दार र मेहेनत गर्यो भने नेपालको नाम तेसैले रोशन गर्छ |
Read Full Discussion Thread for this article