Posted by: nepalilaure May 29, 2013
PAKHE AND KHATE
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा यो पाखे भन्ने सब्द पहिला 'association विथ geographical location ' कै आधारमा प्रचलनमा आएको हो | पछि पछि अलिकति आधुनिक रहन सहन र व्यवहार नजानेको मान्छेलाई यो प्रयोग हुन थाले पछि offensive लाग्न थालेको हो |

अनि kiddo , मेरो बिचारमा जसरी काठमाडौँ बाहिर समथर बेसी भन्दा माथि तिर डाडाको बस्तीहरूलाई पाखा भनिन्छ , तेस्तै काठमाडौँ वरिपरिका डाडाहरुको 'sloppy ' भागलाई पाखा भन्छन | proper काठमाडौँ खाल्डो त पाखा होइन जस्तो लाग्छ |
Read Full Discussion Thread for this article