Posted by: magorkhe1 May 29, 2013
PAKHE AND KHATE
Login in to Rate this Post:     0       ?        
कुन शब्द कहा, कसरी र कुन बेला र प्रयोजनको लागि प्रयोग गरिएको छ तेस्मा भर पर्छ | कुनै बेला बिस्वबिधालयका गुरुले त सब्दको प्रयोग गर्थे : उनको बोलाईमा अपनत्व भरिएको हुन्थ्यो शब्दमा मिठास भरिको हुन्थ्यो अनि कसैले उनको बोलि मा ध्यान दिएनन तर अर्को गुरु को उस्तै बोलाइमा कन्सिरी तताई हुन्थ्यो |
मेरो बिचारमा नया मुल्लाह ज्यादा प्याज खाता है भने जस्तै हो | अरुलाई खच्खाएर कुरा गरे ठुलो हुइञ्छ भन्ने मनस्थिति बोकेका हरुको मपाइ पन देखाउने माध्यम मात्रै हो |
यिनी हरुको दिमाग  कुकुरको पुच्छर झैँ छ : न पहिले सोझियो न यो धागोले सोझाउछ | 
Read Full Discussion Thread for this article